दुई भाषामा बालबालिकाको पुस्तक, नेपाली – जापानी (ネパール語 – 日本語)

दुई भाषामा भएको एउटा सचित्र पुस्तक

टिम निदाउन सकेको छैन । उसको सानो ब्वाँसो हराइरहेको छ ! सायद उसले बाहिर बिर्सेर आयो कि ? टिम एक्लै अँध्यारोमा बाहिर जान्छ - र केही साथीहरूलाई आशा नगरीकनै भेट्न पुग्छ...

"राम्ररी सुत सानो ब्वाँसो" एउटा लोरीमय आत्मिय कथा हो । यो पचास भन्दा बढी भाषाहरुमा अनुवाद गरिएको छ र दुई वटा बुझ्न सकिने भाषाहरुको संस्करणमा उपलब्ध छ ।

ティムはねむれません。おおかみくんが いなくなっちゃったのです!おそとに わすれてきちゃったのかな?ティムは たったひとりで よるのおそとへ でかけていきます。 あれ、 おともだちもやってきたよ......

『おやすみ、おおかみくん』は、あたたかい気持ちになる おやすみ前の よみきかせ絵本です。50以上の言語に翻訳され、それらを組み合わせることでバイリンガル・バージョンとなります。



* for Sony Reader, Tolino, Kobo etc.


Looking for other languages? Take another chance on the Language Wizard!